© २०२३
पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ
काठमान्डौ, २६ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहको ‘भान्जा’ भएको दाबी गर्दै ठगी गर्दै आएका अनुप कुमार सिंहलाई प्रहरीले पुनः पक्राउ गरेको छ । ठगी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई झापाको...


