© २०२३
समाजवादी मोर्चाको जनसभामा शिर्ष ४ नेताले मात्रै सम्बोधन गर्ने, ७ ठाउँबाट जुलुस सुरू हुदैँ
काठमाडौं, १५ चैत । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार मोर्चामा आवद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष...


