© २०२३
गन्तव्य मुलुकले कामदारको न्युनतम मानवअधिकार प्रत्याभुति गर्नुपर्छ : आप्रवासी श्रम अधिकारकर्मी
बुटवलटुडे सम्बाददाता, ८ भदौ। संयुक्त अरब इमिरेट्समा भिजिट भिसालाई श्रममा परिणत गर्ने आप्रवासी कामदारहरु बढी समस्यामा पर्ने गरेको देखिएको छ । भिसाको प्रकृति परिवर्तन गर्दा दक्षिण एशियाली मुलुकहरुमध्ये नेपाल, भारत,...


