Butwal Today

टी—२० विश्वकप जितेको भारतीय टिमलाई १२५ करोड पुरस्कार

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी—२० विश्वकप जितेको भारतीय क्रिकेट टिमलाई १२५ करोड भारु पुरस्कार दिने घोषणा गरेको छ । बोर्डका सचिव जय शाहले टिम, प्रशिक्षक, सपोर्ट स्टाफलाई बधाई...