© 2026
कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द
सुर्खेत, १० मंसिर । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित वडा कार्यालय दुई दिन देखि बन्द छ । कर्मचारी नभएपछि कार्यालय बन्द भएको हो । वडाध्यक्ष इन्द्र चौलागाईंले कर्मचारी नभएको भन्दै आफ्नै...
