ट्रेंडिंग:

>> नारी दिवस कप: नेपालले आज नामिबियासँग खेल्दै >> केपी ओलीलाई मोरङमा धक्का, विद्या भण्डारीको जितमा विनोद ढकाल ‘नायक’ >> ‘निजी क्षेत्र कमजोर भएर सरकार बलियो हुन सक्दैन’ >> सन्दर्भः ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस >> टिपरका लागि छुट्टै लाइसेन्स व्यवस्था गरौंः सांसद झा >> विद्युतले उद्योगी हैरान >> आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस : अधिकार, समानता र सशक्तिकरणमा जोड >> पर्यटन व्यवसायमा महिला सहभागिता र समस्या >> सोम लामा बने अल नेपाल ओपन स्नुकर च्याम्पियन >> यी चार प्रदेशमा बिहानैदेखि वर्षा, आज कस्तो रहला दिनभरको मौसम ? >> सुनगाभा सैनामैना गोल्डकपः आयोजक मुर्गिया फुटवल क्लव सेमीफाइनलमा >> नेपाली चलचित्र द्रौपदी चैत ८ गतेदेखि देशभर प्रदर्शनमा आउँदै >> सुस्तामा विद्युत सर्ट हुँदा घरमा आगलागी, ३ जना जलेर घाइते >> सौभाग्य कंडेल र आयुष श्रेष्ठको जोडीलाई यु–१६ को उपाधि >> प्रधानमन्त्री ओलीको कर्णाली प्रदेशसभामा सम्बोधन, गणतन्त्रको रक्षा गर्नु सरकारको कर्तव्य हो >> आइतबारदेखि हुने बी डिभिजिन लिगको तयारी पुरा, १४ क्लबले भाग लिदै >> मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त, तीन हजार ८४१ विद्यार्थी दीक्षित >> दलालको फन्दामा परेर बैंककमा अलपत्र २० नेपालीको उद्धार, निगमको जहाजबाट आज काठमाडौं ल्याइँदै >> हवेली दरवार भरतपुरमा दिनभर भीड >> भेटेको नागरिकतामा आफ्नो फोटो टाँसे, सिटिजन्स बैंक विराटनगरमा खाता खोलेर गरे ठगी >> त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालयमा तोडफोड >> इक्वेडरको गुयाक्विल सहरमा लागूपदार्थ गिरोहबीच भिडन्त, २२ जनाको मृत्यु >> स्वास्थ्य सचिव बढुवामा वरीयता मिचेको भन्दै आपत्ति सांसद डा. तोसिमाको आपत्ति >> मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा मापदण्ड विपरीत सञ्चालित १० वटा निजी अस्पताललाई बन्द गर्न निर्देशन >> कुलमानलाई महावीरको सुझाव-दुख दिने मन्त्रीको क्षेत्रबाट चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्नुस् >> सप्तरीमा २ हजार २५१ किलोको गाँजा गोदाममा छापा, एक भारतीय युवक पक्राउ >> मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ? >> कर्णाली सरकारले स्थानीय तहका कर्मचारीको माग सम्बोधन गर्ने >> त्रिभुवन विमानस्थल अब राति १२ बजेसम्म खुल्ला रहने >> पुर्वराजाले आफ्नो हैसियत बिर्से- सञ्चारमन्त्री गुरुङ >> सन्दीप पिएम कप नखेल्ने, पृथु बने बागमतीको कप्तान >> बुटवलमा प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम >> महोत्तरीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा युवक पक्राउ >> गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन- महासचिव पोखरेल >> तिब्बतको सीमानासम्म सडक निर्माण गर्न चीनको सहयोग लिन योगेशले मागे आरजुको सहयोग >> स्पेसएक्सको अहिलेसम्मकै ठुलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल >> अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने >> बाणगंगाको एक फेन्सीमा भारतीय रुपियाँको अवैध कारोबार, ९ लाख भारुसहित चार जना पक्राउ >> आज सामान्य घट्यो सुनको भाउ >> निर्वाहमुखी खेती प्रणाली छाड्दै किसानहरु >> धारापानीमा महाशिवरात्री मेलाको आयव्यय सार्वजनिक >> जीपको ठक्करबाट पेटीमा बसिरहेका दिदीबहिनीको घटनास्थलमै मृत्यु >> बसन्तपुरमा ठड्याइयो चीर, विधिवत रुपमा सुरु भयो होली >> अमेरिकी डलरको भाउमा वृद्धि, अन्यको अवस्था कस्तो छ ? >> कालीकोटको थामकोटमा इन्फ्लुएन्जा जस्तो रुघाखोकीको प्रकोप >> होर्डिङबोर्ड समस्याले बढाएको व्यथा >> राष्ट्रिय प्रसारण लाइनमा जोडियो भाडागाउँ >> लमही क्रिकेट मैदानः खेलको चहलपहल बढ्दै >> पाल्पा निस्दीको सीमी र अदुवाः स्वरोजगार बनाउँदै, विदेशी मुद्रा तान्दै >> दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा विधेयकमाथि छलफल, राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर

दुई जिल्लाका सुरक्षा घेरा पार गरेर भारतीय रेडबुल कसरी राम्दी पुग्यो ?

१९ माघ २०८१, शनिबार
१९ माघ २०८१, शनिबार

रूपन्देही, १९ माघ ।

रूपन्देही जिल्ला र पाल्पा जिल्लाका सुरक्षा घेरा छलेर भारतीय रेडबुल लगायतका सामान राम्दी पु¥याइएको छ । उक्त सामान राम्ती प्रहरीले नियन्त्रणमा लिएको छ ।

तस्करी भइ रूपन्देही जिल्लाको सीमा नाकाबाट रूपन्देही र पाल्पा जिल्लाका सुरक्षाका घेरा छलेर पार भएको रेडबुल स्याङ्जा जिल्लाको राम्दी प्रहरी चौकीले शुक्रबार सांझ नियन्त्रणमा लिएको हो ।

भन्सार छली भएर रूपन्देही जिल्ला हुँदै पोखरा जान थालेको भारतीय रेडबुल राम्दी प्रहरी चौकीमा नियन्त्रणमा आउंदा कसरी एपीएफ र प्रहरी युनिट पार गरेर त्यहाँ सम्म कसरी पुग्यो भन्दै खैलाबैला मच्चिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपीले रेडबुल चकलेट सहितका सामान गरी जम्मा १ लाख बराबरका सामान शुक्रबार नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

तस्करीको बाटो हुँदै दर्जनौ चेकिङमा सेटिङ मिलाउंदै भारतीय रेडबुल, सरफ, चकलेट लगायतका सामान ठूलो मात्रामा नाफा आउने कारण रूपन्देहीबाट स्याङ्जा हुँदै पोखरा जाने गरेको छ । यो एक सानो उदाहरण मात्रै भएको जानकारहरु बताउंछन । ठूलो नाफा हुने हुंदा तस्करहरुको सेटिङमै खाद्यान्न सामान पोखरा दैनिकी जाने गरेको छ ।

शुक्रबार सांझ राम्दी प्रहरीले पक्राउ गरेपछि सामान छुटाउन बुटवलको हिमानी एन्ड किराना पसलले रेडबुल र सर्फको ३४ हजार ८ सयको नक्कली बिल बनाएर राम्दी प्रहरी कहाँ पठाउन नपाउंदै बिलको तस्बिर बाहिर आएको थियो । भारतीय रेडबुल नेपालमा बिक्रीमा रोक लगाएपनि नाफा धेरै हुने कारण चोरी तस्करी हुँदै लुकाइ छिपाइ पोखरासम्म जाने गरेको छ ।

राजस्व कार्यालय शनिबार बन्द हुने हुंदा आज नै अनलाइन बिल बनाएर सामान हात पार्ने दाउमा तस्कर र ब्यापारीको ठुलो गिरोह लागेको सुचना बाहिर आएको छ । तस्करहरुले नेपालकै सामानको अनलाइन बिल बनाएर सामान हात पार्ने योजनामा लागेका छन् ।

यता राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजस्व अनुसन्धान अधिकृत विवेक घिमिरेले यस विषयमा अनुसन्धान हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?