ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर
प्रथम सेमलार यु–१६ स्कुल लेभल तथा लुम्बिनी प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगिता

सौभाग्य कंडेल र आयुष श्रेष्ठको जोडीलाई यु–१६ को उपाधि

२३ फाल्गुन २०८१, शुक्रबार
२३ फाल्गुन २०८१, शुक्रबार

बुटवल, २३ फागुन ।
युवा खेलाडी प्रोत्साहन गर्ने उदेश्यसहित रुपन्देहीको सेमलारमा प्रथम सेमलार यु–१६ स्कुल लेभल बुटवल उपमहानगरपालिका तथा लुम्बिनी प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बुटवल उपमहानगरपालिका संरक्षकत्वमा सेमलार ब्याडमिन्टन क्लबको आयोजनामा शुक्रबार भएको यु–१६ स्कुल लेभलतर्फको प्रतियोगितामा न्यु होराईजनका सौभाग्य कंडेल र आयुष श्रेष्ठको जोडी विजयी भएका छन ।

निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा न्यु होराईजनका कंडेल र श्रेष्ठको जोडीले दीप बोर्डिङ स्कुलका समिप तरामु र अंकित थापाको जोडीलाई २१–१९, २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन । उपाधिसंगै कंडेल र श्रेष्ठको जोडीले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन । उपविजेता दीप बोर्डिङ स्कुलका तरामु र थापाको जोडी नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाए ।
प्रतियोगितामा तृतिय हुदै नवरत्न माबिका मनिष छन्त्याल र प्रसुन राना तथा एभरेष्ट बोर्डिङ स्कुलका आयुष थापा र सुसान्त रजालीको जोडी नगद ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन । प्रतियोगितामा अक्सफोर्डका क्रिमोन रिजाल, गणेश ज्ञान ज्योती अस्मिन भुषाल राईजिङ प्लेयर घोषित हुदै पुरस्कृत भएको खेल संयोजक चुरन थापा मगरले बताए ।

एक समारोहका बिच प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै खेलकुदमार्फत युवा, स्वस्थ्य र पर्यटन क्षेत्रको प्रवद्र्धन हुने बताए । एउटै खेलकुद धेरै क्षेत्रसंग जोडिएको हुदा पनि यसमा लगानी गर्न जरुरी रहेको उनको दाबी छ । नगरभित्र धेरै प्रतियोगिताहरु संचालन भैरहेको भन्दै उनले अब पूर्वाधारमा थप लगानी जरुरी रहेको उनले बताए । नया पुर्वाधारसंगै भएका पूर्वाधारलाई स्तरवृद्धि गर्न समेत सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं १५ का वडाअध्यक्ष शिव राना, वडा नं १६ का कृष्ण प्रसाद पौडेल, नवरत्न माबिका अध्यक्ष भवानी प्रसाद पौडेल, क्लबका अध्यक्ष पुर्ण प्रकाश थापा, क्लबका सल्लाहकार जय बहादुर छन्त्यालले खेलबाट देशको नाम अन्तराष्ट्रिय स्तरमा चिनाएका धेरै खेलाडीहरुलाई प्रोत्साहन गर्न सके भविष्यमा अझ युवा खेलाडी उत्पादन हुने भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताए ।

यु–१६ मेन्स डबल्स प्रतियोगिता नगरस्तरिय अन्तरमाबि तथा खुला मेन्स डबल्स, ३० मेन्स डबल्स र ४५ प्लस डबल्स गरि चार विधामा प्रतियोगिता भएको छ । खुला मेन्स डबल्सतर्फको विजेताले नगद ४१ हजार, दोस्रो टिमले नगद २५ हजार र तृतिय टिमले नगद ७५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि ३० प्लस र ४५ प्लस मेन्स डबल्समा प्रथम, द्घितिय र तृतिय टिमले क्रमश नगद ३५ हजार,२५ हजार र ७५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । फागुनको २३ र २४ गते दुई दिन हुने प्रतियोगितामा १३ लाख रुपैया खर्च हुने अनुमान आयोजकको रहेको छ ।

प्रतियोगिता अन्तरगत विद्यालयस्तर यु १६ तर्फ ११ टिम तथा ४५ प्लसको ३३ टिम सहभागी रहेको सचिव ईश्वरी तरामुले बताए । सामाजिक क्षेत्रमा समेत योगदान दिदै आएको क्लबमा १०५ जना सदस्यहरु छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?