ट्रेंडिंग:

>> दाङमा मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल सुरु >> सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा पुनः हेर्दाहेर्दैमा >> राजावादी आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई १०-१० लाख क्षतिपुर्ति >> अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार >> पूर्व राजा ज्ञानेन्द्र मुलुकमा उत्पात मच्याएर सत्ता हत्याउन चाहन्छन्ः गगन थापा >> मिश्र र राणासहित ६६ जनालाई थप ६ दिन हिरासतमा राख्न अनुमति >> नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड >> दैनिक बिहान कागती पानी पिउनुहुन्छ भने नगर्नुहोस् यस्तो गल्ती >> शिक्षकहरूको काठमाण्डौमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन >> आज भने शेयर बजारमा हरियाली >> प्रदेशसभाको पाँचौ अधिवेशन: सात वटा विधेयक पारित >> ऊर्जामन्त्री खड्का र रसियाका राजदूत एलेक्सी नोभिकभबीच शिष्टाचार भेटवार्ता >> ताइवानको सिमा नजिक चीनले गर्यो युद्द अभ्यास >> मोबाइल बैंकिङ र वालेटमार्फत ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने >> राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ (फोटोफिचर) >> स्कलर्समा विद्यार्थी बिदाई तथा सम्मान >> नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली >> फुलबारी खानेपानीमा पदस्थापन >> प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न >> नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ >> लोरेन्स बिस्नोईको नाम लिएर फिरौती रकम माग्ने पक्राउ >> शंकरनगर वनबाटिकामा चुनावी माहौलः अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा >> संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति >> अमेरिकाले इरानको परमाणु कार्यक्रममा बमबारी गरे रक्षामा रूस उभिने >> ओली र मोदी बीच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटवार्ता हुने >> हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा >> नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता (फोटोफिचर) >> कुलमान र हितेन्द्रदेवकाे सुनवाइ जारी >> अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्ममा दोहोरो भुमिकामा देखिने >> अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य >> ऊर्जा मन्त्रालयको हटलाइनमा उजुरी दिनेको सङ्ख्या उल्लेख्य >> युएईका मुस्लिम गोरो देखिन लगाइरहेका छन् खोप, जसकाे ब्यापार नै २२.९ मिलियन >> मानव किन स्वार्थी र घमण्डी बन्दै छ ?  >> बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको तयार छः मन्त्री न्यौपाने >> उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै >> असल अभिभावकको दायित्व र जिम्मेवारी >> प्रदुषित सहरको सूचीमा कहिलेसम्म ? >> ‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव >> वन डढेर सकिदै गर्दा प्रदेश सरकार बैठकमा व्यस्त >> खानेपानीको आयोजनाः सरकारले करोडौं दियो, समुदायबाट जुटेन >> प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै >> पहिलोपटक सहकारी कन्क्लेभ, आर्थिक उन्नतिको सशक्त माध्यम सहकारी >> चोरीको सुन खरिद गर्ने व्यवसायी र चोरीमा संलग्न तीन जना पक्राउ >> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल

एप्स र सफ्टवेयरमा अब रक्तदाता

२१ आश्विन २०८१, सोमबार
२१ आश्विन २०८१, सोमबार

बुटवल, २१ असोज ।
रक्तदाताले आफूले गरेको रक्तदानको विवरण खोज्नको लागि अहिले ‘ढड्डा’ पल्टाउनुपर्ने अवस्था छ भने कुनै पनि व्यक्तिलाई रगत आवश्यक परेमा सामाजिक सञ्जाल, वा रक्तसञ्चार सेवा केन्द्रमा रहेको ‘ढड्डा’ बाट हेरेर सम्पर्क गर्नुपर्ने हुन्छ ।

तर यो सबै विवरण एकै स्थानमा राख्ने गरी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रूपन्देहीले ‘ब्लग बैैंक’ मोबाईल एप्स र सफ्टवेर प्रणालीको विकास गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी रूपन्देही का कोषाध्यक्ष तथा यो परियोजनाका संयोजक समेत रहेका शुसिल गुरुङ्गले पहिला विवरण रहेका सबै रक्तदाताहरूको समूह नै विभाजन गरी अध्यावधिक गर्दै जाने र सबै विवरण अव मोबाईल एप्समा र सफ्ट्वेर बाट अगाडी बढ्ने जानकारी दिए ।

उनका अनुसार नयाँ निर्माण गरिएको सफ्ट्वेर र एप्सबाट नै रक्तदाताले आफुले गरेको रक्तदानको प्रमाणपत्र समेत प्राप्त गर्ने छन् । भने आफ्नो विवरण त्यहाँ अध्याविधिक हुँदा सबै विवरण सुरक्षित समेत हुने छन् । अहिले बुटवल र भैरहवामा रहेका दुई वटा रक्तसञ्चार सेवा केन्द्रमा विलिङ्ग प्रणाली मेनुअलमा मात्रै रहेकोमा अव सबै कम्पयुटरसाईज प्रणालीबाट विकास गरिएको कोषाध्यक्ष गुरुङ्गको भनाई रहेको छ । लुम्बिनी टेक प्रालिसंगको सहकार्यमा यो प्रणालीको शुरुवात गरिएको हो । जसबाट ल्याव रिर्पोट समेत प्रीन्ट गर्न र हेर्ने मिल्ने समेत बनाइएको छ ।

स्वचाहिलत विलिङ्ग प्रणाली र प्रीन्ट व्यवस्था, व्याक्तित युजर र पासर्वड, ल्याब रिर्पोट प्रीन्ट, डोनर कार्ड, डोनर सर्टिफीकेट, नगद भौचर ईमेल मार्फत पठाउन मिल्ने प्रणाली विकास गरिएको संयोजक गुरुङ्ग बताउँछन् । यस्तै संभावित रक्तदान कार्यक्रम तालिका, आयोजक मिति, स्थान, रक्तदाता, रक्तदानगर्ने स्थान समेत जानकारी दिने गरी प्रणालीको विकास गरिएको हो ।

सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै रक्त सञ्चार सेवालाई पनि अत्याधुनिक, व्यवस्थित, मितव्ययी, जवाफदेही, पारदर्शी तथा डिजिटल रूपमा सञ्चालन गर्न सफ्टवयेर र माबाईल एप सञ्चालनमा ल्याइएको रेडक्रस रूपन्देहीले जनाएको छ । त्यसै गरी रगत एक्सपाईरी अर्लाम सिस्टम, अनलाईन एक्सेस, निरीक्षण तथा नियन्त्रण हुने तथा रक्तदाताको नाम, सम्पर्क नम्बर पनि उपलब्ध हुने गुरुङले बताए ।

रूपन्देहीमा सञ्चालनमा ल्याइएको सफ्टवेयर तथा मोबाईल एप नेपालमै पहिलो भएको रेडक्रस रूपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेले जानकारी दिए । उनले मोबाईल एपलाई थप व्यवस्थित र परिमार्जन गर्दै लैजाने उल्लेख गरे ।
रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी ले सफ्टवयेर र मोबाईल एपले रक्त सञ्चार र रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गरेको बताए । उनले रक्त सञ्चार सेवा केन्द्र र बुटवल र भैरहवामार्फत ४५० बढी सहकारी तथा गैरसरकारी संघ–संस्थाहरूको सहयोग तथा २८ वटा पालिकाहरूसँग निःशुल्क रगत प्रदान गर्ने सम्झौता गरेको उल्लेख गरे । उनले पैसाको अभावमा रगतबाट वञ्चित हुन नपर्ने उल्लेख गर्दै रक्तदान सम्बन्धी अभियानमा सबैलाई जोडिन आग्रह समेत गरे ।

नेपाल रेडक्रस सोसाईटी रूपन्देहीका उपमन्त्री अर्जुनराज उपाध्यायको सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी प्रेस क्लब, रूपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझी, रेडक्रस रूपन्देहीका उपसभापति रूपमा हिराचन लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?