ट्रेंडिंग:

>> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

तुलसीपुरमा अक्षर सुधार कार्यक्रम सुरु

२१ बैशाख २०८०, बिहीबार
२१ बैशाख २०८०, बिहीबार

दाङ,२१ वैशाख । विद्यालयमा तल्लो तहबाट नै अक्षर सुधारका लागि आधारभूत तहका शिक्षकहरुलाई अक्षर सुधारका लागि तुलसीपुर उपमहानगरपालिकाले प्रशिक्षण सुरु गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्र्तगत तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद महाशाखाको आयोजनामा अक्षर सुधार कार्यक्रम सुरु गरिएको हो ।
विद्यार्थीका अक्षर लेखनमा समस्या देखिएपछि शिक्षकबाटै अक्षर सुधार सुरु गरेको छ । नगरप्रमुख टीकाराम खड्काले तल्लो कक्षाबाट नै अक्षर सुधारको प्रयासबाट नै सफलता प्राप्त गर्न सकिने भएकाले अक्षर सुधारको कार्यक्रम अघि बढाएको बताए । नगरप्रमुख खड्काले विद्यार्थीको नेपाली र अङ्ग्रेजी अक्षर लेखनमा निकै समस्या देखिएपछि सुधारका लागि शिक्षकहरुको अक्षर सुधार बाटै सुरुवात् गरिएको बताए । उहाँले यसै शैक्षिक सत्रमै नतिजा देखिने गरेर अक्षर सुधारको कार्यमा लाग्नका लागि निर्देशन दिएका हुन् ।
सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले शिक्षकलाई नेपाली समाजमा लेखनका लागि विगतदेखि मानक मान्दै आएकाले त्यो विरासतलाई यथावत् अवस्थामा राख्नका लागि आग्रह गरे । उनले प्रविधिको विकाससंगै लेखन कार्यहरु भुल्दै जाँदा अक्षर सुधारमा समस्या सिर्जना भएको बताए । शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले अक्षर सुधारका लागि तल्लो तहका शिक्षक शिक्षिकालाई पहिलो प्राथमिकतामा राखेर प्रशिक्षण सुरु गरिएको बताए ।
उनले अक्षर लेखनसिपलाई आफूमा मात्रै सीमित नराखी विद्यार्थीहरुको सिकाईमा समेत देखिनुपर्ने बताउनुभयो । ८३ वटा सामुदायिक विद्यालयका शिक्षक/शिक्षिकाहरुको सहभागिता रहेको छ ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?