© २०२३
बुटवल,३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर कार्यसमिति सदस्यमा बुटवल उद्योग बाणिज्य संघका उज्ज्वल कसजूसहित १८ जना निर्वाचित भएका छन् ।
निर्वाचित हुनेहरुमा मोहन प्रसाद श्रेष्ठ, प्रयास कार्की,अमरेश चन्द्र बैदार,ताराबहादुर कार्की ,नविन रिजाल, उमेश डालमिया,बेदबहादुर श्रेष्ठ,उज्ज्वलप्रसाद कसजु, अब्दुल वाहिद मन्सुर,कल्पना गैरे,किशोर कुमार आचार्य,केशब प्रसाद भण्डारी,
कृष्ण कुटवाल,पुष्पराज कुंवर,अनिलकृष्ण श्रेष्ठ,गोकुल श्रेष्ठ,निरक केसी र लक्ष्मण राज पौडेल रहेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी