ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

गुल्मीमा अत्याधुनिक पुस्तकालय भवन

२० कार्तिक २०७५, मंगलवार
२० कार्तिक २०७५, मंगलवार

गुल्मीमा लामो साहित्यिक ईतिहास बोकेको किरण पुस्तकालयको स्वर्ण जयन्तीको अबसरमा अत्याधुनिक भबन निर्माण गरिने भएको छ ।
जिल्ला सदरमुकाम तम्घास स्थीत लाकुरीमञ्च अगाडि निर्माण गर्न लागिएको उक्त पुस्तकालय भवनको नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले शिलान्यास गरेका छन् । किरण पुस्ताकालयको स्वर्ण जयन्ती वर्षको अवसरमा जिल्ला सदरमुकाम तम्घासमा करिब पाँच करोडको लागतमा उक्त सुबिधा सम्पन्न पुस्तकालय भवनको निर्माण गर्न लागिएको किरण पुस्तकालय गुल्मीका संस्थापक एवं हाम्रो पुरुषार्थका सम्पादक शशि पन्थीले बताएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेको किरण पुस्तकलय गुल्मी जिल्लाको ईतिहासमा सबै भन्दा पुरानो पुस्तकालय हो । २०२५ सालमा स्थापना भएको उक्त पुस्तकालयवाट विभिन्न विद्धानहरूद्वारा लिखित ईतिहास, साहित्य, धर्म संस्कृति, दर्शन गरि एक दर्जन भन्दा बढी पुस्तकहरू प्रकाशित भएका छन् । उक्त पुस्तकालयमा आठ हजार भन्दा बढी विभिन्न ऐतिहासिक पुस्तक, ग्रन्थ र पत्रपत्रीकाहरू रहेका छन् । नेपाली साहित्यि र पुस्तकालय क्षेत्रमा काम गर्दै आएको पुस्तकालयवाट लामो समयदेखि त्रैमासिक रूपमा निरन्तर हाम्रो पुरुषार्थ नामक साहित्यिक पत्रिका समेत प्रकाशन गर्दै आईरहेको छ । उक्त भवनको शिलान्यास गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बिष्टले सूचना र संचारको विकासले मानिसको जीवन परिवर्तन गरि सकारात्मक सोंचको विकास गर्न मद्दत पुराउने भन्दै त्यसका लागि सरकार सुखि नेपाली र संमृद्ध नेपाल बनाउने काममा लागि रहेको बताए । उनले धेरै बिकसित देशहरू त्यहि देशका जनताहरूको मेहनतबाट प्रगती भएको बताए । उनले पुस्तकालय भवन निर्माण कार्य सम्पन्न रकमको कुनै अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै त्यसका लागि नेपाल सरकारबाट रकम उपलब्ध गराउने वाचा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?