ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

प्रर्दशनीको तयारी अन्तिम चरणमा

७ आश्विन २०७५, आईतवार
७ आश्विन २०७५, आईतवार

बुटवलमा संचालन हुन लागेको तेश्रो राष्ट्यि औद्योगिक प्रर्दशनी तथा व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन । अस्थायी संरचनाको निर्माण अन्तिम चरणमा पुगेको हो ।अहिले सम्मको कार्य ८० प्रतिशत सम्पन्न भएको आयोजक उद्योग व्यापार संघ बुटवलका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक प्रविण पाठकले जानकारी दिए । प्रवेशद्धार निर्माण ५० प्रतिशत, स्टल निर्माण ८० प्रतिशत तथा मेलाको आकर्षणको केन्दंविन्दु धरहरा निर्माणको कार्य ८० प्रतिशत भन्दा वढि काम सकिएको छ । स्टल वुकिडको काम करिव करिव सकिएको मेलाका संरक्षक खेम श्रीसले जानकारी दिए । उनले भने स्टलको कोटा सकिन लागेको छ , छिट्टंै बुकिड वन्द गर्दे छौ ।

परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी कुटिर साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने उदेश्यले प्रर्दशनी आयोजनना गरिएको हो ।संघका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक प्रविण पाठकले बताए ।

लोपोन्मुख चर्खे (रोटे) पिङ र लिङगे पिङको मज्जा लिन पाईने भएको छ । प्रर्दशनीमा लोपोन्मुख रोटे पिङ राखिने आयोजकले बताएका छन ।मेला भित्र प्रवेश गर्दा दशै तिहार आएको झलको दिने गरी संरचनाहरु तयार गरिएको मेला प्रचार प्रसार संयोजक नेत्र रुचालले जानकारी दिए । तयारी स्वरुप पत्राचार तथा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसंग भेटघाट तथा अन्तरक्रियालाई तिव्रता दिईएको छ । आइएतवार प्रदेश नं ५का कृषी मन्त्रि आरती पौडेललाइ भेट गरी प्रर्दशनीको तयारी लगायतको सन्दर्भमा जानकारी गराएको कृषी व्यवूथापन उपसमिति संयोजक लोकनाथ पन्थरीले जानकारी दिए । मन्त्रि पौडेलले प्रर्दशनीलाई सम्पन्न गराउन मन्त्रालयले सक्ने सहयोग र सहकार्य गर्ने वताएकी थिइन । जिल्ला समन्वय समिति रुपन्देही र बुटवल उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेको उक्त प्रर्दशनी असोज १९ गते देखी २८ गते सम्म संचालन हुनेछ । प्रर्दशनीमा ३ लाख भन्दा वढिलाई अवलोकन गराउने र २० करोडको कारोवार हुने आयोजकले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?