© २०२३
रूपन्देही र पाल्पाका खेतबारीका माटोमा प्रांगारिक पदार्थ न्यून
बुटवल, १३ पुस । रूपन्देही र पाल्पा जिल्लाको माटोमा प्रांगारिक पदार्थको मात्रा ज्यादै न्यून भएको पाइएको छ । व्यवसायिक रूपमा खेती गर्दै आएका किसानहरूको माटोको नमुना परिक्षण गर्दा प्रांगारिक पदार्थको मात्रा ज्यादै...