© २०२३
आइपिएलको मेगा अक्सनका लागि १५७४ खेलाडी, नेपाली खेलाडीले गराएनन् दर्ता
काठमाडौँ । इण्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत मेगा अक्सनका लागि १५७४ खेलाडी दर्ता भएका छन् । नोभेम्बर ४ सम्म खेलाडी दर्ताको समय दिइएकोमा ११६५ भारतीय र ४०९ विदेशी खेलाडी दर्ता भएको...


