© २०२३
सबै मन्त्री काठमाडौं गएपछि लुम्बिनीका मन्त्रालय सुनसान
बुटवल, २५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्रीहरूको टोली काठमाडौं पुगेपछि लुम्बिनीका मन्त्रालयहरु सुनसान बनेका छन् । लुम्बिनी प्रदेशमा संघीयता कार्यान्वयनको ७ वर्षमा प्रदेशका सबै मन्त्री एकसाथ...