ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

३५ क्याम्पसको नतीजा आउँदा अखिल २०, अखिल (क्रान्तिकारी) ७ र नेवि संघ ३ क्याम्पसमा विजयी

५ चैत्र २०७९, आइतबार
५ चैत्र २०७९, आइतबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम आउँन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका सम्बन्धन प्राप्त कलेजहरुको नतिजा आएको हो ।

बिहान ८ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । ३ सय भन्दा कम मतदाता भएका कलेजको भने परिणाम पनि आइसकेको छ । आइतवार साँझ साढे ६ बजेसम्म प्राप्त मतपरिणाम अनुसार २० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ ।

त्यस्तै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ७ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले ३ र नेकपा एसनिकट अनेरास्ववियूले३ क्याम्पसमा सभापति जितेका छन् । त्यस्तै विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ ।

अनेरास्ववियु (एमाले)

१. जिरी क्याम्पस दोलखा,ज्योती खड्का
२. सिद्धार्थ क्याम्पस स्याङजा,सञ्जोग थापा
३. श्रीकोट वहुमुखी क्याम्पस बैतडी,शम्भुराज गिरी
४. साकेला क्याम्पस खोटाङ,यामकुमार खड्का
५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक,पवन लामिछाने
६. जनसेवा क्याम्पस बर्दिया,लक्ष्मी न्यौपाने
७. खप्तड बहुमुखी क्याम्पस डोटी,श्याम विक
८. कृष्ण स्नातक क्याम्पस दार्चुला,हेमन्ती जोशी
९. नवप्रभात क्याम्पस बैतडी,रेखा घटाल
१०. थलारा वहुमुखी क्याम्पस बझाङ,महेश जेठारा
११. मंगला शिक्षा क्याम्पस म्याग्दी,भिममाया रोका मगर
१२. हजारी जनक क्याम्पस धनुषा, सुवास झा
१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत,घनश्याम रेग्मी
१४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर,दिलेन्द्र बडु
१५. ज्ञानोदय वहुमुखी क्याम्पस बाँके,विनय यादव
१६. अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल
१७. शिखर क्याम्पस रामघाट सुर्खेत,सिर्जना रसाइली
१८. रमाइलो क्याम्पस मोरङ,मालती रेग्मी
१९. माडी बहुमुखी क्याम्पस चितवन,राकेश चौधरी
२०. गौरादह कृषि क्याम्पस झापा,विक्रम तिवारी

अखिल क्रान्तिकारी (माओवादी)

१. रामपुर क्याम्पस कन्चनपुर,सरस्वती तिरुवा
२. चन्द्रोदय क्याम्पस धादिङ, सजित सुवेदी
३. जयबागेश्वरी क्याम्पस धादिङ,नवराज त्रिपाठी
४. प्रताप स्मृति क्याम्पस दोलखा,रुपेश अर्याल
५. मोहन्याल क्याम्पस कैलाली,अर्जुन खत्री
६. मच्छिन्द्र क्याम्प्स धादिङ,अनिल उप्रेती
७. सेटिगाउँ क्याम्पस वैतडी,मोहन वोहोरा

नेविसंघ (कांग्रेस)

१. जनता क्याम्पस रुपन्देही,लिलाधर घिमिरे
२. गुप्तेश्वर वहुमुखी क्याम्पस पर्वत,सतिश रेग्मी
३. त्रिपुरा क्याम्पस नाम्दु दोलखा,सरोज थापा

अनेरास्ववियू –नेकपा एस

१. वंशगोपाल क्याम्पस मकवानपुर,दिवस सिलवाल
२. मनहरी वहुमुखी क्याम्पस मकवानपुर,कुमार घिसिङ
३. तेज निरला क्याम्पस मुस्ताङ,अमिशा तिलिजा

अखिल क्रान्तिकारी –विप्लव)

१. जनता क्याम्पस मकवानपुर,मुना गोली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?