© २०२३
संसद् विघटनको विषयमा दलहरूसँग राय माग्दै सभामुख घिमिरे
काठमाडौं, २८ असोज । प्रतिनिधिसभा विघटनको विषयमा सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूबाट औपचारिक धारणा माग गरेका छन् । राजनीतिक दलका नेता, कानुन व्यवसायी र विज्ञहरूसँग अनौपचारिक छलफलमा रहेका सभामुख घिमिरेले...


