Butwal Today

नेपाल संस्कृत विश्वविद्यालयको ताला पाँच महिना पछि खुल्यो

दाङ,२४ जेठ । दाङको बेलझुण्डीमा रहेको नेपाल  संस्कृत विश्वविद्यालयमा लागेको ताला पाँच महिनापछि खुलेको छ । नेपाल संस्कृत विश्वविद्याल र अखिल क्रान्तिकारीबिच पाँचबुँदे सहमति भएपछि २०८१ पुस १२ गतेदेखि विश्वविद्यालयको...