Butwal Today

म मन्त्री बन्ने चर्चा भ्रम मात्र हो: सुमना श्रेष्ठ

काठमान्डौ, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठले आफू प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा सहभागी हुने तयारीमा नरहेको स्पष्ट पारेकी छिन् । सामाजिक सञ्जालमा बढ्दो अडकलबाजीपछि शनिबार फेसबुक...