© 2026
सामाजिक सञ्जाल एक्सले दर्ताका लागि कागजातबारे विवरण माग्यो
काठमाडौं , २० भदौ । सामाजिक सञ्जाल एक्सले नेपालमा दर्ता गर्न आवश्यक कागजातबारे विवरण मागेको छ । शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई इमेल पठाउँदै दर्ताका लागि आवश्यक कागजातबारे...