© 2026
भारतीय प्रधानमन्त्री बिहारको अररियामा, नेपालको सीमामा सतर्कता
काठमान्डौ, २० कार्तिक । बिहारमा हुँदै गरेको विधानसभा निर्वाचनको प्रचार सभाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज अररिया आउने भएपछि नेपाल–भारत सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । अररियासँग सीमा जोडिएका...