© 2026
सुक्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि अवरुद्ध
काठमाडौं, ७ असोज । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा भयंकर सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । मंगलबार दिउँसो ३:२० बजे खसेको पहिरोले सडकसमेत भासिने उच्च...