© २०२३
मेरो पसिना, श्रम र मेहनत खरानी बनाइयो : डिल्ली बहादुर चौधरी
लमही ,२९ भदौ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा आफ्नो घर जलेपछि पूर्व मन्त्री तथा समाजसेवी डिल्ली बहादुर चौधरीले गहिरो पीडा व्यक्त गरेका छन् । उनले मृत्यु भएकाप्रति...


