Butwal Today

आज आईपीएलमा मुम्बई र गुजरात भिड्दै

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच रोमाञ्चक भिडन्त हुँदैछ। खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ। हालसम्म मुम्बईले ११...