© 2026
सनातन धर्मको प्रवद्र्धन गर्न बुटवलमा गीता प्रेसको दोस्रो बिक्री केन्द्र खोलिंदै
बुटवल, ८ मंसिर। सनातन धर्न संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्यसहित वैदिक सनातन धर्मसम्बन्धी पुस्तक प्रकाशनमा प्रसिद्ध गीता प्रेसले नेपालमा आफ्नो दोस्रो बिक्री केन्द्र बुटवलमा सञ्चालन गर्ने भएको छ ।...
