Butwal Today

रगतको अभाव बढ्दो 

बुटवल, ०३ साउन ।  शुक्रबार जन्मदिन परेका रूपेश पाण्डेले रक्तदान गरे । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रगत अभाव भएको जानकारी पाएका उनी आफ्नो जन्मदिन रक्तदान गरेर मनाए । उनी जस्ता धेरै युवाहरू...