ट्रेंडिंग:

>> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान

चिकित्सकले बुझाए ज्ञापन पत्र र ग्राउन

१७ भाद्र २०७५, आईतवार
१७ भाद्र २०७५, आईतवार

मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ अपराध संहिता संशोधनमा सरकारले चासो नदेखाएको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रीएका छन् । चिकित्सक संघले आइतबारदेखि चरणबद्ध आन्दोलनको घोषण गरेको छ । सोही अनुरुपमा नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाको नेतृत्वमा सांकेतिक रुपमा आन्दोलनको सुरुवात गरिएको छ । चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाले आईतबार ईलाका प्रशासन कार्यालय बुटवल मा ज्ञापन पत्र बुझाएको छ । चित्सिक तथा स्वाथ्य कर्मीहरुको टोलीले आईतबार ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख शुसिल बैद्य लाई ज्ञापन पत्र र ग्राउन हस्तान्तरण गरिएको हो । नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. कृष्ण खरेल, लुम्बिनी अञ्चल शाखा उपाधक्ष डा. बिनोद पराजुली र सचिव डा. ईन्द्र ढकाल लगायतको सहभागीता रहेको थियो ।
नेपाल चिकित्सक संघको केन्द्रीय सर्कुलर अनुसार आईतबार माईतीघर मन्डलामाकाठमाणडैमा धर्ना दिएका छन् । नेपाल चिकित्सक संघ लुम्बिनीकी अध्यक्ष डा. नन्दा गुरुङ्गका अनुसार चिकित्सक संघले १८ गते सोमार देशभरका स्वाथ्य संस्थाका प्रशासनीक कामहरु बन्द गर्ने जनाएको छ । यस्तै १९ गते मंगलबार देखि आक्स्मीक बाहेका अन्तरङ्ग सेवामा विरामी भर्ना नगर्ने जनाएको हो । यस्तै भदौ २० गते बुधबार देखि आकत्समीक बाहेकका अन्य अप्रेसनहरु समेत बन्द गर्ने जनाएको छ भने भदौ २१ गते विहिवार देखि आकत्मीक सेवा वाहेका सबै रेडियोलोजी सेवा बन्द गर्ने जनाएको छ । यसतै भदौ २२ गते शुक्रबार देखि आकत्मीक वाहेका ओपी लगायत सबै स्वाथ्य सेवाहरु संघको माग सम्बोधन नभएसम्म बन्द गर्ने निर्णय गरेको छ । भदौ १ गतेदेखि लागू भएको संहितामा उपचारका क्रममा लापरबाही गरी बिरामीको मृत्यु भए चिकित्सकलाई जन्मकैदसम्म सजाय हुने व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?