ट्रेंडिंग:

>> बिसिए च्यालेन्जर्सको कप्तानी गर्दै नौ बर्षीय कृकेटर अनमोल बाबु >> वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस >> स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को ४ बुँदे निर्णय, आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान >> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष

हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन: नियुक्त

४ मंसिर २०८१, मंगलवार
४ मंसिर २०८१, मंगलवार

काठमाडौँ ।

श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा हरिणी अमरसूर्यालाई नियुक्त गरिएको छ । यो पदमा पुग्ने उनी श्रीलंकाकी तेस्रो महिला नेता हुन् । उनी दुई महिनाअघि श्रीलंकामा बनेको अन्तरिम सरकारमा पनि प्रधानमन्त्री बनेकी थिइन् ।

प्रधानमन्त्री बनेकी हरिणी अमरसूर्याले सन् १९९१ देखि १९९४ सम्म दिल्ली विश्वविद्यालयको हिन्दू कलेजमा अध्ययन गरेकी थिइन् । उनी ५ वर्षअघि मात्रै राजनीतिमा प्रवेश गरेका थिए ।

श्रीलंकामा १४ नोभेम्बरमा संसदीय निर्वाचन भएको थियो । जसमा सभापति अनुराकुमार दिसानायकेको गठबन्धन नेकपा विजयी भएको थियो । सरकारले सोमबार नयाँ मन्त्रिपरिषद् गठन गरेको छ ।

राष्ट्रपति सचिवालयमा राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मन्त्रिपरिषद्का सदस्यहरुलाई सपथ गराएकी हुन् । यस मन्त्रिपरिषद्मा राष्ट्रपतिसहित २२ सदस्य छन् । मन्त्रिपरिषद्मा २ महिला र २ तमिल सांसद पनि परेका छन् ।  श्रीलंकाको संविधानअनुसार क्याबिनेट मन्त्रीको संख्या ३० र उपमन्त्रीको संख्या ४० भन्दा बढी हुन पाइँदैन । दिसानायकेले सरकारको खर्च घटाउन मन्त्रिपरिषद् सानो राखेका छन् ।

अमरसूर्या श्रीलंकामा प्रधानमन्त्री हुने तेस्रो महिला हुन् । उनीअघि सिरीमाओ बन्दरनायके (३ पटक) र चन्द्रिका कुमारतुंगा (१ पटक) देशका महिला प्रधानमन्त्री भइसकेका छन् । सन् २०२० मा हरिणी अमरसूर्या पहिलो पटक सांसद बनेकी थिइन् ।राजनीतिमा आउनुअघि अमरसूर्या श्रीलंका ओपन युनिभर्सिटीमा प्राध्यापक थिइन् ।

अमरसूर्याको जन्म मध्यम वर्गीय परिवारमा भएको थियो । उनका बुबा चिया बगानका मालिक थिए । सन् १९७२ मा श्रीलंकामा भूमि सुधार ऐन लागू भयो। यसमा अमरसूर्याका बुवाको चिया बगान सरकारले कब्जा गरेको थियो । त्यसपछि उनी गालेबाट कोलम्बो आएर बसे ।

सन् १९८८-८९ मा श्रीलंकामा तमिल आन्दोलनका कारण स्थिति हिंसात्मक बनेको थियो । यस अवधिमा विद्यालय र कलेजहरू बन्द थिए । यस्तो अवस्थामा हरिणी अमरसूर्या थप अध्ययनका लागि भारत आइन् । यहाँ उनले दिल्ली विश्वविद्यालयको हिन्दू कलेजमा भर्ना भएकी थिइन् । १९९१ देखि १९९४ सम्म उनले समाजशास्त्र अध्ययन गरेकी थिइन् ।

भारतबाट फर्केपछि, अमरसूर्याले स्वास्थ्यसँग सम्बन्धित एनजीओमा सामेल भइन्, जहाँ उनले सुनामीबाट प्रभावित बालबालिकालाई सहयोग गरे। केही वर्षपछि उनी पीएचडी पढ्न अष्ट्रेलिया गइन् । त्यहाँबाट फर्किएपछि उनी २०११ मा कलेजमा प्रोफेसर भइन् ।

अमरसूर्याले सन् २०१५ मा सरकारविरुद्धको आन्दोलनमा भाग लिएकी थिइन् । यही क्रममा उनी दिसानायकेसँग सम्पर्कमा आइन् । उनी सन् २०१९ मा आफ्नो पार्टी जनता विमुक्ति पेरामुनामा सामेल भइन् । सन् २०२० मा संसदीय चुनाव जितेर उनी पहिलो पटक सांसद बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission