ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

सिद्धार्थ उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

२१ फाल्गुन २०७९, आईतवार
२१ फाल्गुन २०७९, आईतवार

बुटवल, २१ फागुन । सिद्धार्थ उद्योग बाणिज्य संघकोअध्यक्षमा ठाकुर कुमार श्रेष्ठ विजयी भएका छन् । २ हजार १ सय ९३ जना मतदाता मध्ये १ हजार ८ सय २८ जनाले मतदाता निर्वाचन प्रकृयामा भाग लिएका थिए । सो मध्ये श्रेष्ठले ११०७ मत पाउँदा उनका प्रतिद्वन्द्वी बिजय पाण्डेले ६८७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिए ।

प्रमुख निर्वाचन अधिकृत गौडेलका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य १२५५ मत ल्याई विजयी भएका छन् उनको प्रतिद्वन्दी अरुण कुमार गोयनकाले ५४७ मत प्राप्त गरेका छन । यस्तै उपाध्यक्ष ९वाणिज्य० मा गोविन्द ज्ञवाली ११२३ मत पाई विजयी भएका छन भने सोही पदका अर्का उम्मेदवार रवि कुमार श्रेष्ठले ६४३ मत पाए ।
उद्योग उपाध्यक्षमा दिलिप कुमार कान्दु ८९४ मत ल्याई निर्वाचित भएका छन उनका प्रतिद्वन्दी हरिबहादुर थापाले ८७३ मत प्राप्त गरे । महासचिवमा कृष्ण प्रसाद घिमिरे ९६१ मत ल्याइ विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी गोपाल भण्डारीले ८०४ मत प्राप्त गरे । कोषाध्यक्षमा कमल प्रसाद मरासिनी ८७७ मत ल्याइ विजयी भएका छन उनका निकटतम प्रतिद्वन्द्वी गौरब श्रेष्ठले ५१८ मत र सोही पदका अर्का उम्मेदवार गंगासागर अग्रहरीले ३६२ मत ल्याए । सचिवमा पाण्डे प्यानलका मंगल भण्डारी ९९२ मत ल्याइ विजयी भएका छन उनका प्रतिद्वन्द्वी धर्मवीर शर्माले ७७९ मत पाए ।
बस्तुगत सदस्यमा ५ मत ल्याइ प्रीतम रौनियार ५ मत पाई विजयी भएका छन । उनका प्रतिद्वन्द्वी चन्द्र प्रकाश श्रेष्ठले ४ मत पाए ।
उद्योग तर्फ खुल्ला सदस्यहरुमा ओम जैसी १२४१, रमेश घिमिरे ११७७, रचना क्षेत्री ११५६, कमल ज्ञवाली ११२७ र विष्णुमाया शर्मा पौडेल ८६१ मत ल्याइ विजयी भएका छन ।
वाणिज्य तर्फ खुल्ला सदस्यमा अर्जुन कार्की १२१०, प्रमोद रिजाल १३०१ , विशाल जैसवाल १२८३, कृष्ण प्रसाद अधिकारी १२७६ , विरेन्द्र ज्ञवाली १०७५ , दिनेशमान अमात्य १२४६, अभिनव मयुर कसौधन १२७१ धर्मराज आचार्य १३७८ मिना पन्थी १४२८, र विजय अधिकारी १३०७ मत ल्याइ विजयी भएको प्रमुख निर्वाचन आयुक्त शिव प्रसाद गौडेलले बताए । कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवाल, सह कोषाध्यक्षमा संजय कुमार बेरीवाल, कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकास कुमार गोयनका तथा वाणिज्य तर्फ महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?