Butwal Today

ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन्

७ बैशाख २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ७ बैशाख ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सिंहदरबारमा ‘नजरबन्द’मा परेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनीहरू नजरबन्दमा परेका हुन् ।

उनीहरूका अनुसार दलको कार्यालयबाट प्रहरीले निस्कन दिएका छैनन् । नयाँ बानेश्वरस्थित केन्द्रित आन्दोलनमा जान खोजिरहेको बेला प्रहरीले उनीहरूलाइ रोकेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?