© २०२३
बुटवल, ७ वैशाख ।
नेपाली सेनाको पद यात्रा बुटबल आएर जितगढी उत्सवमा सहभागी भएको छ । गोर्खादेखि सुरू गरिएको सेनाको पद यात्रा ९ दिन लगाएर बुटबल आइपुगेको हुो । नेपाल–अंग्रेज युद्धमा नेपालले बिजयी हासिल गरेको थियो । कर्णेल उजिरसिंहको नेतृत्वमा भएको लडाईमा अग्रेज फौजलाई लखेटन सफल भएको हो । तस्बिरहरूः बिश्वास ढकाल
