© २०२३
बुटवल,७ माघ । जिल्ला सहकारी संघ रुपन्देही को ३८ औं वार्षिक साधारणसभाबाट भीम प्रसाद तुलाचन सञ्चालक समिति अध्यक्षमा निर्वाचित भएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा डोलप्रसाद अर्याल, महिला उपाध्यक्षमा टीका न्यौपाने,महासचिवमा दामोदर पंगेनी,सचिवमा बेल प्रसाद शर्मा, कोषाध्यक्षमा शुभकान्त न्यौपाने निर्वाचित भएका छन् ।
सदस्यहरुमा गंगाराम सापकोटा,प्रमोद खनाल, देवानन्द पाण्डे,महेन्द्र प्रसाद भुसाल,मोतिलाल ढकाल,नमकला बेलबासे,हुमाकान्ति भुर्तेल,मीना कुमारी कार्की,रेशम सिंह ठकुरी तथा लेखा सुपरीवेक्षण समिति संयोजकमा जगन्नाथ गौतम र सदस्यहरुम सीता न्यौपाने र लोकहरी पाण्डे निर्वाचित भएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी