© २०२३
गुल्मीको बढिगाड खोला गएराती १२ बजेबाट थुनिएपछि त्रासमा रहेका तटिय क्षेत्रका स्थानियहरुमा त्रास कम भएको छ । राती देखि पहिरोको कारण थुनिएको खोला शनिवार विहान देखि विस्तारै पानी बग्न थालेको हो । बागलुड र गुल्मि हुदै बग्ने गरेको खोलो बाग्लुडको बुतिबाड नगरपालीका–२ मा ठुलो पहिरो गएर खोलो थुनिएको थियो । ईलाका प्रहरी कायालय बुतिवाडका प्रमुख प्रहरी निरीक्षक ओम प्रकास यादबले गएराती कÞरीब १२ बजे पहिरो जाँदा बढीगाड खोला थुनिएको उनले जानकारी दिए । खोलो थुनिएपछी बुतिवाडका खोला किनारका केही घर डुबानमा परेको र केही पशु चौपाय ९जनाबर० समेत डुवानमा परेर मरेका छन्् । मानिसहरूको भने रातीनै उदार गरी अन्यत्र सारिएको छ ।
यसरी खोलो थुनीदा गुल्मीका केही बजार हरु जोखीम्मा परेका थिए । जस्तै गुल्मिको चोरकाटे। खैरेनी, उल्लीखोला जस्ता ठाउ अझै पनि जोखिममा रहेका छन् ।