© २०२३
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गतको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी गरेको छ। विद्युतीय कारोबार ऐन अन्तर्गतको आरोपमा पक्राउ अनुमति लिइएको हो।...


