Butwal Today

सगरमाथा क्लबले जित्यो दोस्रो नेपालगन्ज नेशनल स्विमिङको उपाधि

नेपालगन्ज, १६ कात्तिक । ललितपुरको सगरमाथा स्विमिङ क्लबले दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप २०२५ को उपाधि हात पारेको छ । नेपालगन्ज स्विमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगितामा सगरमाथाले २७२ अङ्क...