Butwal Today

शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल

चन्द्रौटा (कपिवलस्तु) , १९ चैत । कपिलवस्तुको शिवराज नगरपालिकामा प्रस्तावित नगर शिक्षाको योजना मस्यौदा माथि पृष्ठपोषण तथा सुझाव संकलन कार्यक्रम गरिएको छ । पालिकामा लागु भएको निःशुल्क शिक्षालाई गुणस्तरीय तथा...