© 2026
पुर्वराजाले आफ्नो हैसियत बिर्से- सञ्चारमन्त्री गुरुङ
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको आरोप लगाएका छन् । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै मन्त्री गुरुङले...
