Butwal Today

 आम जनता पार्टीका अध्यक्ष साहविरुद्ध अवहेलना मुद्दा दर्ता

जनकपुरधाम, २० माघ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। सांसद प्रभु साहले केही दिनअघि आफ्ना फेसबुक पोस्टमा ‘रौतहट जिल्ला अदालतका झोले...