Butwal Today

नेकपा एसको केन्द्रीय समिति बैठक जारी (फोटोफिचर)

काठमाडौं, ९ फागुन । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक जारी रहेको छ । सो पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठक, ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा जारी रहेको हो...