Butwal Today

महेन्द्र नर्सिङ्ग र ज्ञनोदयमा अखिलको जित

बाँके, ०७ चैत । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज नर्सिङ क्याम्पस र ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुरामा एमालेनिकट अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ ।नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र...