Butwal Today

प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न ४ बजे खुमलटार स्थित आफ्नो निजी निवासमा पदाधिकारी बैठक बोलाएका छन्। सचिव दीनानाथ शर्माले जानकारी दिइएका अनुसार, बैठकमा पछिल्लो...