© 2026
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाऊनुपर्छ भन्नेमा विप्लव
महोत्तरी, २५ पुस। जनयुद्धको विषयमा चौतर्फी चर्चा भईरहेको बेला माओवादीहरू एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउन चाहेको नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले बताएका छन्। जनयुद्धको रक्षा गर्न...
