© 2026
हात्ती स्वास्थ्य शिविरमा १४ हात्तीको स्वास्थ्य परीक्षण र नङ काटियो
बर्दिया, २० कात्तिक । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ हात्तीसारमा दुई दिने हात्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका १४ वटा हात्तीको स्वास्थ्य परीक्षण...