© 2026
प्रधानमन्त्री कार्कीसँग बालेनको दोस्रो भेट, सरकारको सुस्त गतिमा असन्तुष्ट
काठमान्डौ, ११ कार्तिक । सरकार गठनमा निर्णायक भूमिका खेलेका काठमाडौं महानगरका मेयर बालेन शाहले पछिल्ला दिनमा प्रधानमन्त्री सुशीला कार्कीलाई दोस्रोपटक भेटेका छन् । संघीय सरकारप्रति चिसो व्यवहार देखाउँदै आएका उनी...