© 2026
जेनजी आन्दोलन : एम्बुलेन्समार्फत ५० भन्दा बढी गम्भीर घाइते अस्पताल पुर्याइयो
काठमाडौं, २३ भदौ । काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा जेनजी युवाहरूले गरेको प्रदर्शनका क्रममा करिब ५० जना गम्भीर घाइते भएको खुलेको छ । घाइतेको उद्धार र अस्पताल पुर्याउने कार्यमा संलग्न...