© २०२३
आउँदो निर्वाचनका उम्मेदवार कस्ता ?
नेपालमा निर्वाचनका लागि प्रशस्त दलहरू दर्ता भएका छन् । नेपाल सानो मुलुक भए पनि दलहरूको सङ्ख्याले विशाल जस्तै भएको छ । वास्तवमा लोकतन्त्रमा दलहरू थपिनु राम्रो कुरा हो । उनीहरूका बिचमा स्वच्छ प्रतिस्पर्धा...


