© २०२३
कोलनगरको उत्खननमा प्राचिन पूर्वाधार भेटियो !
नवलपरासी, २० मंसिर । प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर (पण्डितपुर) मा भइरहेको उत्खननले भूभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पूर्वाधार (स्ट्रक्चर) भेटिन थालेको छ । पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गर्दै आएको...


