Butwal Today

नागरिकता विधेयकमा २५ सांसदद्वारा संशोधन प्रस्ताव

काठमाडौँ  ।  नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथि राष्ट्रिय सभामा छलफल अघि बढ्दै गर्दा २५ जना सांसदले उक्त विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रतिनिधि सभाबाट पारित भइसकेको विधेयकलाई राष्ट्रिय...