Butwal Today

प्रधानमन्त्रीसहित ७ मन्त्रीले सम्पत्ति विवरण बुझाए, ३ मन्त्रीले अझै बुझाउन बाँकी

काठमाडौँ, २८ कात्तिक । जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्मध्ये ७ जना मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन् । अझै ३ मन्त्रीले विवरण बुझाउन बाँकी रहेको प्रधानमन्त्री...