© 2026
‘मन्त्रीको बाचा’ सुस्तामा अलपत्र
सुनवल, ०४ माघ । पश्चिम नवलपरासीको नारायणी पारीको ऐतिहासिक भूमि सुस्तावासी सोलारकै उज्यालोको भरमा छन् । राष्ट्रिय प्रशारणको विद्युत पुगेको ४ महिना पुगेपनि हालसम्म पनि विद्युत मिटर जडानको काम नहुँदा उक्त विद्युत...
